विद्या राई जलवायु, लैगिंकता, मानवअधिकार, शिक्षा र समसामयिक विषयमा कलम चलाउँछिन्। उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छिन्।