काठमाडौँ
००:००:००
२५ माघ २०८२, आईतवार

२४ भाद्र २०८२
अ+
अ-

भक्तपुर। जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लाका विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेको छ।

मंगलबार बिहान साढे ८ बजेदेखि लागू हुने गरी प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले कर्फ्यू आदेश जारी गरेका हुन्।