काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२६ भाद्र २०८२
अ+
अ-

काठमाडौं। जेन-जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी सञ्जय साह पक्राउ परेका छन्। काभ्रेको मंगलटारबाट साह बिहीबार दिउँसो पक्राउ परेको काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहले बताए।

जनकपुर बम विस्फोट घटनाका मुख्य नाइके साह बुधबार नख्खु कारागारबाट भागेका थिए। उनी विगत १२ वर्षदेखि सजाय काटिरहेका थिए।