काठमाडौँ
००:००:००
५ फाल्गुन २०८२, मंगलवार

१ मंसिर २०८२
तस्बिरहरू : सफलप्रकाश श्रेष्ठ
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ।

रास्वपाले सोमबार आयोगको कार्यालय कान्तिपथ पुगेर निर्वाचनका लागि औपचारिक रूपमा दल दर्ता गराएको हो। दल दर्ताका लागि रास्वपाका केन्द्रीय सदस्य तथा नेता-कार्यकर्ताहरु आयोगको कार्यालयमा पुगेका थिए।

२०७९ सालको निर्वाचनअघि मात्रै गठन भएको रास्वपाले त्यतिबेला प्रतिनिधिसभामा २० सिट जितेर चौथो ठूलो दल बनेको थियो।

हेर्नुहोस् थप तस्बिर :