काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

२४ मंसिर २०८२
अ+
अ-

काठमाडौं। लिभरपुलले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार इन्टर मिलानलाई १–० ले पराजित गरेको छ।

सानसिरोमा भएको खेलमा डोमिनिक सबोसलाईले ८८ औं मिनेटमा पेनाल्टीबाट एक मात्र गोल गरे।

यससँगै इन्टरको घरमा युरोपेली फुटबलका १८ खेलको अपराजित यात्रामा पूर्ण विराम लागेको छ। प्रतियोगिताका छ खेलमध्ये चारमा विजयी रहेर लिभरपुल आठौं स्थानमा उक्लेको छ।