काठमाडौँ
००:००:००
२३ माघ २०८२, शुक्रबार

१३ माघ २०८२
अ+
अ-

काठमाडौँ। नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा तिन सय रुपैयाँले बढेर तिन लाख नौ हजार तिन सय रुपैयाँ कायम भएको हो। यसअघि हिजो सुन तोलामा ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा ६ हजार ८७० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि हिजो चाँदी तोलामा ६ हजार सात सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।