काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२५ माघ २०८२
अ+
अ-

काठमाडौँ। आईसीसी टी-२० विश्वकपको डेब्यु खेलमै नेपालका शेर मल्लले विकेट लिएका छन्।

इङ्ल्यान्डविरुद्धको खेलमा उनले डेब्यु गरेका हुन्। उनले डेब्यु ओभरमै विकेट लिएका हुन्।

मल्लले लेगमा फिल्ड साल्डलाई फ्लिक आउट गरेका हुन्। साल्टले ब्याकवर्ड स्क्वायर लेगमा स्विङ गर्न खोजेका थिए। तर, लिडिङ एज पाए।

उनलाई सन्दीप लामिछानेले क्याच गरे। २ बल खेलेका साल्डले एक रन मात्र बनाउन सफल रहे।