काठमाडौँ
००:००:००
३१ जेष्ठ २०८३, आईतवार

२८ माघ २०८२
अ+
अ-

काठमाडाैँ। जारी टी-२० विश्वकपअन्तर्गत आज पहिलो खेल अफगानिस्तान र दक्षिण अफ्रिकाबीच हुँदै छ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भइरहेको यस खेलमा अफगानिस्तानका कप्तान राशिद खानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन्।

अब दक्षिण अफ्रिकाले ब्याटिङको निम्तो पाएको छ। यो खेल दुवै टोलीका लागि निकै महत्त्वपूर्ण मानिएको छ।