काठमाडौँ
००:००:००
३ फाल्गुन २०८२, आईतवार

साताको सट

२ फाल्गुन २०८२
अ+
अ-

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय फुर्सदको पठन, परीक्षादेखि लोकसेवा तयारी गर्नेसम्मका लागि साझा अध्ययनस्थल हो। २०१६ सालमा स्थापना भएको नेपालकै ठूलो शैक्षिक केन्द्र त्रिवि पुस्तकालयमा पाँच लाख ६० हजारभन्दा बढी पुस्तक संकलित छन्।

ई-पुस्तकालय र नेपजोलमार्फत डिजिटल सेवासमेत दिने पुस्तकालय बिहान ३ बजेदेखि बेलुका ८ बजेसम्म खुला हुन्छ।