काठमाडौँ
००:००:००
१७ फाल्गुन २०८२, आईतवार

१७ फाल्गुन २०८२
अ+
अ-

वासिङ्टन। अमेरिकी सेनाले इरानी पोतलाई ओमानको खाडीमा हमला गरी डुबाएको दाबी गरेको छ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्डले प्रेस विज्ञप्ति जारी गर्दै इरानी नौसेनाको पोतलाई हमला गरी डुबाएको दाबी गरेको हो।