काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२० फाल्गुन २०८२
काठमाडौँको सुनसान सडक। सबै तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ।  प्रतिनिधिसभा निर्वाचनको तयारी पूरा भएको छ।

निर्वाचनमा भोट हाल्न उपत्यकाका अधिकांश मानिस बाहिरिएका छन्। योसँगै काठमाडौँका सडक सुनसान बनेका छन्। सरकारी कार्यालयमा पनि सार्वजनिक बिदा भएका कारण सडकमा सवारीसाधनको चाप कम देखिएको हो।

तस्बिरमा हेरौँ काठमाडौँ उपत्यकाका सडकमा सवारीसाधन कम गुड्न थालेसँगै सुनसान बनेका सडक।