नेपालन्युज
काठमाडौँ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मतदान गरेका छन्।
उनले आज बिहान ७ बजे नै बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन्। घिसिङ काठमाडौं–३ बाट प्रत्यक्षतर्फ उम्मेदवार रहेका छन् ।