नेपालन्युज
सुर्खेत। सुर्खेतमा २० प्रतिशत मत खसेको छ। प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङका अनुसार बिहान १० बजेसम्म ५० हजार ६६८ मत खसेको हो।
दुई वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा कुल २ लाख ४८ हजार ९४३ मतदाता रहेका छन्।