अछाम। अछाम क्षेत्र नम्बर १ मा नेकपाका उम्मेदवार भीम रावलले सुरुआती अग्रता लिएका छन्।
प्रारम्भिक मतपरिणामअनुसार रावलले ३८० मत प्राप्त गरेका छन्। निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का दीपक साउदले २१० मत प्राप्त गरेका छन्।
त्यस्तै, नेपाली कांग्रेसका भरतकुमार स्वाँरले ४५ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ओमप्रकाश रावलले २९ मत पाएका छन्।