काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२२ फाल्गुन २०८२
अ+
अ-

भक्तपुर। बिहीबार देशभर भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ठूलो अग्रता लिएको छ ।

जारी मतगणनामा भक्तपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीले अग्रता लिएका छन् । पछिल्लो परिणामअनुसार रास्वपाका खत्रीले ३ हजार ६० मत प्राप्त गर्दा एमालेका बस्नेतले १ हजार ५७३ मत पाएका छन् ।

यसैगरी, नेपाली कांग्रेसका कविर राणाले ४ सय ८४ मत पाएका छन् ।