जनकपुर। धनुषा क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ।
सर्वदलीय बैठक सकिएसँगै धनुषाको औरही गाउँपालिकाबाट मतगणना सुरु भएको हो।
धनुषा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट दिनेश प्रसैला, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामविनोद यादव, नेकपा एमालेबाट उमाशंकर अरगरियासहित उम्मेदवार प्रतिस्पर्धामा छन्।