काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२२ फाल्गुन २०८२
अ+
अ-

भोजपुर। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भोजपुरको प्रारम्भिक मतपरिणामअनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई झिनो मतले अगाडि छन्।

भाेजपुरकाे अरुण गाउँपालिकाका १ र २ वडा भएको मतगणनामा उनले ४६७ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शेरधन राईले ४६० मत प्राप्त गरेका छन्। भाेजपुरमा अहिलेसम्म एक हजार ९३५ मतगणना सम्पन्न भएकाे छ। भोजपुरमा एउटा मात्र निर्वाचन क्षेत्र छ।