विराटनगर। झापा क्षेत्र नम्बर ५ मा १५ हजार ७४० मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका बालेन शाह ८ हजार २६१ मतले अगाडी रहेका छन्। अहिले ५ बजेसम्ममा बालेनले १० हजार ४ सय ६६ मत ल्याएर अग्रता कायम गर्दा एमालेका उम्मेदवार केपी शर्मा ओलीले २ हजार २ सय ५ मत ल्याएका छन्।
नेकपामा रन्जित तामाङले ३१८, काँग्रेसकी मंन्धरा चिमरीयाले २९७, राप्रपाका लक्ष्मी प्रसाद संग्रौला २२२ मत ल्याएका छन्।