काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२२ फाल्गुन २०८२
अ+
अ-

सुर्खेत। हुम्लामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उम्मेदवार दीपेन्द्र राेकायले सुरुवाती अग्रता लिएका छन् । प्रारम्भिक मतपरिणामअनुसार  राेकायले चार सय चार मत प्राप्त गरेका छन् । आठ सय १४ मत गणना हुँदा

दोस्रो स्थानमा नेकपा एमालेका दल फडेरा छन् । फडेराले दुई सय ३३ मत ल्याउँदा नेपाली कांग्रेसका जयपति रोकायाले एक सय ६६ मत प्राप्त गरेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उमेदवार टासी ल्हाजोमले चार मत मात्रै प्राप्त गरेकी छन् ।