काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२३ फाल्गुन २०८२
अ+
अ-

जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता एवं धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार मनिष झा निर्वाचित भएका छन्।

निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार झाले ४३,९८८ मत प्राप्त गरी विजय भएका हुन्। झाले नेपाली कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिलाई २७हजार ६ सय ५२ मतान्तरले पराजित गर्दै विजय भएका हुन्।

निधिले १६,६५२ मत प्राप्त गरेका छन्। त्यसैगरी नेकपा एमालेकी उम्मेदवार जुली कुमारी महताेले ९हजार ७सय ८६ मत नेपाली कम्युनिस्ट पार्टीका राम ललित मण्डलले ७०९ मत परमेश्वर साहले ५०० मत प्राप्त गरेका छन्।