काठमाडौं। झापा ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको जित सुनिश्चित भएको छ।
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीभन्दा साह गणना बाँकीभन्दा बढी भोटले अगाडि छन्।
पछिल्लो विवरण अनुसार ७५३७७ गणना गर्दा बालेन ४७ हजार ७७९ भोटसहित आफ्नो अग्रता कायमै राखेका छन् । ओलीको १२ हजार ६९९ मत छ ।
दुईजनाबीचको मतान्तर ३५०८० छ। अब गन्न बाँकी ३०९९५ भोट छ।