काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२७ फाल्गुन २०८२
महावीर पुन
अ+
अ-

काठमाडौँ। म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वमन्त्री महावीर पुनले मतगणना नसकिएकोले फुर्सदको समयमा किताब बेचेको प्रष्टीकरण दिएका छन् । उनले फुर्सदको समयमा किताब बेचेकोले ‘कोही पनि नरिसाउन’ भनेका छन् ।

महावीर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पनि पोखराका विभिन्न क्षेत्रमा किताब बेच्न व्यक्त छन् ।

उनले वीरगञ्जस्थित कृषि औजार खारखाना सञ्चालनका लागि चुनावअगाडिदेखि नै आफ्नो आत्मकथाको किताब बेच्न सुरु गरेका थिए ।