काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

२७ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार रूपैयाँले बढेर तीन लाख १९ हजार रूपैयाँमा किनबेच भइरहेको छ।  मंगलबार सुन प्रतितोला तीन लाख १७ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य भने स्थिर छ। मंगलबार प्रतितोला पाँच हजार सात सय २० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।