काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

खिचिक्क

२८ फाल्गुन २०८२
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ लाई बिदाइ गरिएको छ।

४० दिनको निर्वाचन सुरक्षापछि आफ्नो सेवा अवधि पूरा गरेर बिहीबार बिदाइ गरिएको हो। बिदाइका क्रममा निर्वाचन प्रहरीलाई धन्यवादसहित प्रमाणपत्र प्रदान गरिएको छ।

२१ फागुनमा भएको निर्वाचन सुरक्षामा एक लाख ४९ हजार ९० ‘निर्वाचन प्रहरी’ खटिएका थिए।

उनीहरूलाई सरकारले प्रतिव्यक्ति ३४ हजार ७७६ रुपैयाँ तलब प्रदान गरेको छ।

हेर्नुहोस् तस्बिर :