काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२८ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। कञ्चनपुरमा बलात्कार आरोपमा दुई जना पक्राउ परेका छन्।

महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भीमदत्त नगरपलिका-१० का ४७ वर्षीय नरेश गिरी र भीमदत्त-९ का ४० वर्षीय हिरानाथलाई पक्राउ गरेको हो।

बुधबार उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।