काठमाडौँ। गौरीबहादुर कार्की नेतृत्वको जेन-जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारले निर्णय गरेको छ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले २३ र २४ भदौमा भएको घटनाबारे जाँचबुझ गर्न गठित आयोगले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
आयोगले तयार पारेको प्रतिवेदनबारे मन्त्रिपरिषद्मा छलफल भएको थियो। अहिलेसम्म सार्वजनिक भने गरिएको छैन।
यो पनि…