काठमाडौँ। निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने दलहरूका सांसदहरूको सूची सोमबार सार्वजनिक गरेको छ।
दलहरूबाट सिफारिस भएर आएका ११० जनाको नाम आयोगले सार्वजनिक गरेको हो।
प्रतिनिधिसभाका २७५ सिटमध्ये १६५ सिट प्रत्यक्ष र ११० सिट समानुपातिकतर्फ निर्वाचित हुने व्यवस्था छ।
हेर्नुहोस् नामहरू :