खिचिक्क
काठमाडौँ। काठमाडौँ उपत्यकामा सोमबार साँझ हावाहुरीसँगै वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको सोमबार साँझ जारी बुलेटिनअनुसार अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ।
महाशाखाले कोसी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा/हिमपातको भइरहेको पनि जनाएको छ।
हेर्नुहोस् थप तस्बिर :

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
