काठमाडौँ
००:००:००
१ असार २०८३, सोमबार

६ चैत्र २०८२
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। नेपाल पर्यटन बोर्डले शुक्रबार हार्मोनी अफ ड्रम्स नामक जापानी-नेपाली सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।

बोर्डको सभाहलमा आयोजित कार्यक्रममा नेपाली कलाकारहरूले परम्परागत नेवारी धिमे बाजा र सांस्कृतिक प्रस्तुति दिएका थिए।

जापानी कलाकारहरूले ड्रम पर्फर्मेन्स गरेका थिए।

हेर्नुहोस् थप तस्बिर :