काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१३ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को पहिलो बैठक बसेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा पहिलो मन्त्रिपरिषद् बैठक बसेको हो।