फोटो फिचर
काठमाडौँ। सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा जेष्ठ सदस्य अर्जुननरसिंह केसीको अध्यक्षतामा सर्वदलीय बैठक सुरु भएको हो।
सर्वदलीय बैठकमा रास्वापाबाट ५, कांग्रेस र एमालेबाट २/२ जना र नेकपा, राप्रपा र श्रम संस्कृतिबाट एक/एक जनाको उपस्थित छन्।
हेर्नुहोस् तस्बिर :
