काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१९ चैत्र २०८२
रवि लामिछाने। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् ।

फागुन २१ पछिको निर्वाचनपछि बस्न लागेको पहिलो बैठकलाई सभापति लामिछानेले सम्बोधन गर्न लागेको प्रवक्ता मनिष झाले बताए ।

अपराह्न २ बजेदेखि संसद बोलाइएको छ ।