काठमाडौँ। २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि आज १९ चैतमा पहिलो संसद् अधिवेशनको पहिलो संसद बैठक सुरु भएको छ।
२७५ सदस्यीय प्रतिनिधिसभामा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेपाली कम्युनिष्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ र १ स्वतन्त्र सांसदको उपस्थिति रहेको छ।
पहिलो बैठकमा सहभागी हुन पुगेका सांसदहरुका केही तस्बिरहरू:
