काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२० चैत्र २०८२
अ+
अ-

 काठमाडौँ । जगदम्बा समूहका अध्यक्ष शंकरलाल अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको छ।

सीआईबीले उनलाई शुक्रबार साँझ पक्राउ गरेको हो। सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा प्रहरीले शुक्रबार अग्रवाललाई पक्राउ गरेको स्रोतले जनाएको छ ।