काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

खिचिक्क

२० चैत्र २०८२
तस्बिरहरू : विक्रम राई
अ+
अ-

काठमाडौँ। काठमाडौँको हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ।

गहनापोखरीमा टुँडालदेवी को खटलाई तीनपटक परिक्रमा गराएपछि जात्रा सम्पन्न भएको हो।

परम्पराअनुसार देवीको हराएको गहना खोज्ने विश्वाससँग जोडिएको यो जात्रा प्रत्येक वर्ष मनाइँदै आएको छ।

हेर्नुहोस् थप तस्बिर :