नेपालन्युज
काठमाडौँ। मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले आज १ बजे बस्नेगरि बैठक बोलाएका थिए।