काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२४ चैत्र २०८२
पूर्व गृहमन्त्री सुधन गुरुङ।
अ+
अ-

काभ्रे। गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन्।

गिट्टी बालुवा उत्खनन गरेर बाढी पहिरो गएको र यसको रोकथाम गर्न कोही नलागेको भन्दै उनले चासो देखाएका छन्।

पहिलेका राजनीतिक दलहरूले ठेक्कापट्टामा सेटिङ मिलाएर अवैध रूपमा सञ्चालन गर्न दिएको र अब यस्तो गतिविधि गर्न आफूले रोक्ने गृहमन्त्री गुरुङले बताए।

यो पनि…

बीपी राजमार्ग र रोशी क्षेत्रमा गृहमन्त्रीको अनुगमन [तस्बिरसहित]