काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२७ चैत्र २०८२
तस्बिर : रासस
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभामा उपसभामुख पदमा राप्रपाकी सदस्य सरस्वती लामालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ।

शुक्रबार भएको निर्वाचनमा लामाको पक्षमा ५ मत परेको छ भने विपक्षमा २१५ मत परेको छ।

मत दिन्न भन्ने पक्षमा ३७ मत परेको सभामुख डोलप्रसाद (डीपी) अर्यालले जानकारी दिए। उनको पक्षमा राप्रपाका सांसदले मात्रै मत दिए।