काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२७ चैत्र २०८२
अ+
अ-

काठमाडौं। नवनियुक्त दुई मन्त्रीहरूले शपथ लिएका छन्।

शुक्रबार शीतल निवासमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादवले शपथ ग्रहण गरेका हुन्। उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन्।