काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

९ बैशाख २०८३
अ+
अ-

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ ।

बैठक आज (वैशाख ९) बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमाको तयारीबारेमा छलफल हुनेछ ।