फोटो कथा
काठमाडौँ। काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाइने भएको छ।
बस्ती खाली गर्न भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीको भ्यानसहित काठमाडौँ महानगर प्रहरीले बिहीबार साँझ बस्ती क्षेत्रमा माइकिङ गरेको छ।
यो पनि…
अतिक्रमित सुकुम्बासी बस्ती हटाउन सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन
सुकुम्बासी बस्ती १२ गते (शनिबार) बिहान ६ बजेदेखि खाली गराइने भन्दै माइकिङ गरिएको हो।
हेर्नुहोस् थप तस्बिर :
