काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२० बैशाख २०८३
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिका-१० धोबीखोलामा सार्वजनिक जग्गा मिचेर बनाइएको ७ तले घर सरकारले भत्काउन लागेको छ। आइतबार उक्त घर भत्काइने भएपछि सामान निकाल्न प्रहरीहरुले सहयोग गरेका छन्।  महानगरप्रहरीले जग्गा नाप्ने, सामानहरू निकाल्ने काम गरिरहेको छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी