काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२१ बैशाख २०८३
इन्द्रबहादुर बानियाँ।
अ+
अ-

काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ।

बानियाँको कारोबार शंकास्पद देखिएको र अवैध सम्पत्ति लुकाएको आशंकामा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको विभागले जनाएको छ।

हेटौंडाको सानोपोखरामा रहेको उनको बानियाँ निर्माण सेवा (बीएनएस), त्यहीँ रहेको उनको घरमा छापा मारेर कागजपत्र लिएर गएको हो।