काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२२ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। नेपालका ओपनर आशिफ शेखले आईसीसी क्रिकेट विश्वकप लिग २ मा ओमानविरुद्ध अर्धशतक प्रहार गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा शेखले ६७ बलमा ५० रन प्रहार गरेका हुन्। जारी त्रिकोणात्मक सिरिजमा उनको यो पहिलो अर्धशतक हो ।

नेपालले ओमनविरुद्ध २३.३ ओभरमा १० रन बनाएर खेलिरहेको छ । नेपालको १ विकेट गुमेको छ ।