काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२४ बैशाख २०८३
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। थँबही (ठमेल) को सार्वजनिक कमलपोखरी मासेर बनाइएको छाँयादेवी कम्प्लेक्स तत्काल भत्काउन माग गरिएको छ।

सम्पदा संरक्षण नेपालका सभापति कबिर डंगोल लगायतले सर्बोच्च अदालततर्फ फर्केर छाँयादेवी कम्प्लेक्स तत्काल भत्काउन माइतीघरमा प्रदर्शन गरेका हुन्।

हेर्नुहोस् तस्बिरहरू :