काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

फोटो कथा

तस्बिरहरू: सूर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। काठमाडौँ उपत्यका अहिले बैजनी रङले सजिएको छ।

ज्याकारान्डा फूलले सहर बैजनी बनेको हो। ज्याकारान्डाले शोभा बढाएका काठमाडौँका सडककिनार तथा पार्कमा मानिसको घुइँचो देखिन्छ।

खासगरी शनिबार र आइतबार मानिसहररू बैजनी रङमा रमाउँदै फोटो/भिडियो खिचिरहेका देखिन्छन्। प्रस्तुत तस्बिर आइतबार काठमाडौँको कमलपोखरीमा खिचिएका हुन्।