काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२९ बैशाख २०८३
अ+
अ-

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सदनमा बोल्ने भएका छन्।

दिउँसो १ बजे बस्ने संसद् बैठकमा सम्बोधन गर्नका लागि समय माग गरेको प्रचण्डको सचिवालयले जनाएको छ।

फागुन २१ मा भएको निर्वाचनमा प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका थिए। चैत १२ गते बसेको संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन गरेका थिएनन्।