काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२९ बैशाख २०८३
अ+
अ-

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ।

पार्टी सभापति रवि लामिछानेले बुधबार बिहान ९ बजे बस्ने गरी पार्टी केन्द्रीय कार्यालय घण्टीघर बनस्थलीमा बैठक डाकेका हुन्।

बैठकमा पार्टीको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन र अन्य विषयमा छलफल हुने बताइएको छ।