काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

६ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को तर्फबाट दुईवटा विधेयक प्रस्तुत भएको छ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री सोबिता गौतमले विधेयक संसदमा विधेयक प्रस्तुत गरेकी हुन्।

प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ पनि प्रस्तुत भएको छ।