काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

११ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।